बेनीका सडकमा बाह्ै महिना यातायात सञ्चालन गरिने

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ६ असोज  म्याग्दीको बेनी नगरपालिकाले सडक स्तरवृद्धिसम्बन्धि योजनालाई प्राथमिकता दिएको छ । बेनीमा शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा नगर प्रमुख हरिकुमार श्रेष्ठले सदरमुकाम समेत रहेको बेनी बजारदेखि सबै वडालाई जोड्ने सडकमा बाह्ै महिना यातायात सेवा सञ्चालन हुने बनाउन प्राथमिकता दिएको जानकारी दिनुभयो । जनप्रतिनिधि निर्वाचित भएपछि नगर क्षेत्रमा भएका कामको … Continue reading बेनीका सडकमा बाह्ै महिना यातायात सञ्चालन गरिने